दफा २६
ऐन नियम उल्लंघन गर्नेलाई सजाय
दफा २४ र २५ बमोजिम सजाय हुनेमा बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गर्ने व्यक्ति, फर्म, कम्पनी, बैंक, वित्तिय वा अन्य संस्थालाई कर अधिकृतले बढीमा एक हजार रूपैंयासम्म जरिवाना गर्न सक्नेछ ।